Kathmandu Metropolitan City-26, Mitranagar 985-1107198 hoteltourismassociation@gmail.com

समाचार

आर्थिकन्यूज ६ चैत, २०८१ 22 Jul, 2025
नेपालको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी संघ, बागमती प्रदेशको नयाँ कार्यसमिति चयन

काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । बागमती प्रदेशको दोलखा, चरिकोटमा मंगलबार सम्पन्न संघको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्विरोध चयन गरेको हो।

अध्यक्षमा दामोदर नेपाल निर्विरोध भएका छन् भने वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । यसअघि चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नेपाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, प्रथम र द्वितीय उपाध्यक्ष द्वय सर्राफ र श्रेष्ठ सोही पदमा दोहोरिएका हुन् ।

संघको महासचिवमा सुनिल अर्याल निर्विरोध चयन भएका छन् । यसअघि महासचिवमा राजकुमार प्याकुरेल रहेका थिए ।

यसैगरी सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा बिनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह निर्विरोध चयन भएका छन् ।कार्यसमिति सदस्यहरुमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेम बहादुर श्रेष्ठ, अन्जन कुमार खड्का, बोद प्रसाद लोहनी, टिका बहादुर तामाङ्ग, अमृत बहादुर श्रेष्ठ र सरोज कुमार तामाङ्ग निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।

विधानतः संघको केन्द्रिय कार्यसमिति २१ सदस्यीय रहने व्यवस्था छ । पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीहरुको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यवसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिवद्धता जनाए ।

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यवहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब थप संस्थालाई उचाइमा पुर्याउने गरी व्यवसायिक हक हित र पर्यटन प्रवर्द्धनात्मक कामहरु गर्ने उनले बताए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

Read More
अनलाइनखबर अनलाइनखबर २०८१ चैत ६ गते १४:३७ 22 Jul, 2025
होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशमा नयाँ कार्यसमिति

संघको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपाल सहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्य निर्विरोध चयन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर

 २०८१ चैत ६ गते १४:३७

NCELL

६ चैत, काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

दोलखा चरिकोटमा मंगलबार सम्पन्न संघको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपाल सहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्य निर्विरोध चयन गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ चयन भएका छन् ।

यसअघि मकवानपुर चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नेपाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, प्रथम र द्वितीय उपाध्यक्षमा सर्राफ र श्रेष्ठ सोही पदमा दोहोरिएका हुन् । महासचिवमा सुनिल अर्याल चयन भएका छन् ।

यसैगरी सचिवमा गोपाल सापकोटा, सहसचिव रामकृष्ण बस्नेत, कोषाध्यक्ष विनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह चयन भएका छन् ।

कार्यसमिति सदस्यमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेमबहादुर श्रेष्ठ, अञ्जनकुमार खड्का, बोदप्रसाद लोहनी, टिकाबहादुर तामाङ, अमृतबहादुर श्रेष्ठ र सरोजकुमार तामाङ छन् ।

विधानतः संघको केन्द्रीय कार्यसमिति २१ सदस्यीय रहने व्यवस्था छ । पदाधिकारी सहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाँकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यावसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिबद्धता जनाए ।

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यावहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब संस्थालाई थप उचाइमा लैजाने गरी व्यावसायिक हक हित र पर्यटन प्रवद्र्धनात्मक काम गर्ने उनले बताए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

Read More
अर्थ पथ प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार 22 Jul, 2025
दामोदर नेपालको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी संघ, बागमतीको नयाँ कार्यसमिति चयन

काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ ।

बागमती प्रदेशको दोलखा, चरिकोटमा मंगलबार सम्पन्न संघको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरु निर्विरोध चयन गरेको हो ।

अध्यक्षमा दामोदर नेपाल निर्विरोध भएका छन् भने वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । यसअघि चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नेपाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, प्रथम र द्वितीय उपाध्यक्ष द्वोय सर्राफ र श्रेष्ठ सोही पदमा दोहोरिएका हुन् ।

संघको महासचिवमा सुनिल अर्याल निर्विरोध चयन भएका छन् । यसअघि महासचिवमा राजकुमार प्याकुरेल रहेका थिए ।

यसैगरी सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा बिनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह निर्विरोध चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेम बहादुर श्रेष्ठ, अन्जन कुमार खड्का, बोद प्रसाद लोहनी, टिका बहादुर तामाङ्ग, अमृत बहादुर श्रेष्ठ र सरोज कुमार तामाङ्ग निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।

विधानतः संघको केन्द्रिय कार्यसमिति २१ सदस्यीय रहने व्यवस्था छ । पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीहरुको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यवसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिवद्धता जनाए ।

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यवहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब थप संस्थालाई उचाइमा पुर्याउने गरी व्यवसायिक हक हित र पर्यटन प्रवद्र्धनात्मक कामहरु गर्ने उनले बताए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

Read More
रातोपाटी संवाददाता रातोपाटी संवाददाता बुधबार, ०६ चैत २०८१ 22 Jul, 2025
होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको नेतृत्वमा दामोदर नेपाल

काठमाडौँ । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । दोलखा जिल्लाको चरिकोटमा मंगलबार सम्पन्न संघको तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।
संघको अध्यक्षमा  दामोदर नेपाल,वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । संघको महासचिवमा सुनिल अर्याल निर्विरोध चयन भएका छन् । सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा बिनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह निर्विरोध चयन भएका छन् ।

Tata
RATOPATI PATRO

कार्यसमिति सदस्यहरुमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेमबहादुर श्रेष्ठ, अन्जनकुमार खड्का, बोदप्रसाद लोहनी, टिकाबहादुर तामाङ्ग, अमृतबहादुर श्रेष्ठ र सरोजकुमार तामाङ्ग निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस् 

बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीहरुको छाता संगठन ‘होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेश’ व्यवसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिवद्धता जनाए ।

Shivam Cement

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यवहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब थप संस्थालाई उचाइमा पुर्याउने गरी व्यवसायिक हक हित र पर्यटन प्रवद्र्धनात्मक कामहरु गर्ने उनले बताए ।

Read More
टुरीजम पाना चैत्र ६ , २०८१ 22 Jul, 2025
दामोदर नेपालको नेतृत्वमा होटल तथा पर्यटन व्यवसायी सङ्घ, बागमती प्रदेशको नयाँ कार्यसमिति चयन

टुरीजम पाना चैत्र ६ , २०८१

होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल, बागमती प्रदेशको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । बागमती प्रदेशको दोलखा, चरिकोटमा मङ्गलवार सम्पन्न सङ्घको पाँचौँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा दामोदर नेपालसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरू निर्विरोध चयन गरेको हो।

अध्यक्षमा दामोदर नेपाल निर्विरोध भएका छन् भने वरिष्ठ उपाध्यक्षमा श्यामकुमार श्रेष्ठ, प्रथम उपाध्यक्षमा निप्पु सर्राफ र द्वितीय उपाध्यक्षमा राजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । यसअघि चित्लाङमा सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित नेपाल, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, प्रथम र द्वितीय उपाध्यक्ष द्वय सर्राफ र श्रेष्ठ सोही पदमा दोहोरिएका हुन् ।

सङ्घको महासचिवमा सुनिल अर्याल निर्विरोध चयन भएका छन् । यसअघि महासचिवमा राजकुमार प्याकुरेल रहेका थिए ।

यसै गरी सचिवमा गोपाल सापकोटा, सहसचिवमा रामकृष्ण बस्नेत, कोषाध्यक्षमा विनोद लामिछाने र सहकोषाध्यमा ललितजंग सिंह निर्विरोध चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा रामशरण गजुरेल, बालकृष्ण भट्ट, तुलसी पौडेल, हेम बहादुर श्रेष्ठ, अञ्जन कुमार खड्का, बोद प्रसाद लोहनी, टिका बहादुर तामाङ, अमृत बहादुर श्रेष्ठ र सरोज कुमार तामाङ निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।

विधानतः सङ्घको केन्द्रीय कार्यसमिति २१ सदस्यीय रहने व्यवस्था छ । पदाधिकारीसहित १८ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने तीन जना सदस्य निर्वाचित कार्यसमितिले मनोनयन गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बाकी तीन सदस्य मनोनयन गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायमा सक्रिय व्यवसायीहरूको छाता सङ्गठन ‘होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल, बागमती प्रदेश’ व्यावसायिक नेतृत्व तथा हक हितका लागि कटिबद्ध भएर उभिने अध्यक्ष नेपालले प्रतिबद्धता जनाए ।

आफ्नो पहिलो कार्यकालमा केही संस्थागत तथा व्यवहारिक नीतिगत क्षेत्रमा काम गरेकोमा अब थप संस्थालाई उचाइमा पुर्‍याउने गरी व्यावसायिक हक हित र पर्यटन प्रवर्द्धनात्मक कामहरू गर्ने उनले बताए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ ।

६ चैत्र २०८१

Read More
डबली खबर 22 Jul, 2025
दुई दिने कार्यशाला गोष्ठी

माघ १७, २०८१

१७ माघ, धुलिखेल । होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल बागमती प्रदेशको आयोजनामा धुलिखेलमा दुई दिने सङ्घको रणनैतिक योजना तर्जुमा कार्यशाला गोष्ठी भएको छ ।

बुधबारदेखि सुरु भएको कार्यशाला गोष्ठीको प्रदेश सङ्घका अध्यक्ष दामोदर नेपाल र निवर्तमान अध्यक्ष सन्तोष उप्रेतिले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यशाला गोष्ठीले होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल बागमती प्रदेशको आगामी दुई वर्षे कार्ययोजना तयारीका लागि बृहत छलफल गरी सैद्धान्तिक, व्यवहारिक एवं उद्देश्यपरक योजना तर्जुमा गरी दुई वर्षे परिणाममुखी रणनैतिक कार्ययोजनाको मस्यौदा तयार गर्नुका साथै नेतृत्व विकास सम्बन्धी तालिम समेत प्रदान गरिएको सङ्घका निवर्तमान अध्यक्ष सन्तोष उप्रेतीले बताए ।

काभ्रे होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घको सहआयोजना भएको कार्यशाला गोष्ठीमा अन्तर्राष्ट्रिय परिवर्तनकारी नेतृत्व प्रशिक्षक राजु सरकारले सहजीकरण गरेका थिए ।

कार्यशालामा सङ्घमा आबद्ध १३ वटै जिल्लाका अध्यक्षहरुका साथै प्रदेश सङ्घका सम्पूर्ण पदाधिकारी, सदस्य एवं सल्लाहकारहरु र मातहतका अन्य सङ्घ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Read More
कर्पोरेट नेपाल 22 Jul, 2025
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको आगामी दुई वर्षे कार्य रणनीति बनाउन काभ्रेपलाञ्चोकको धुलिखेलमा

माघ १७, २०८१, समय: १४:१७

काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको आगामी दुई वर्षे कार्य रणनीति बनाउन काभ्रेपलाञ्चोकको धुलिखेलमा दुई दिने कार्यशाला गोष्ठी शुरु भएको छ । होटल संघ बागमतीको आयोजना तथा काभ्रे होटल तथा रेष्टूरेण्ट व्यवसायी संघको सहआयोजनामा बुधारदेखि धुलिखेल भिलेज रिसोर्टमा कार्यशाला गोष्ठी शुरु भएको हो । 

कार्यशाल गोष्ठी बिहीबार बेलुका सम्पन्न हुनेछ । यस गोष्ठीले समग्र प्रदेशका १३ वटै जिल्लाबाट संघमा आवद्ध होटल तथा पर्यटन व्यवसायीहरुको क्षमता विकास एवं सुधारमा केन्द्रित रहँदै पर्यटन प्रवद्र्धनमा कसरी काम गर्न सकिन्छ भन्ने रणनीतिक खाका बनाउने संघका अध्यक्ष दामोदर नेपालले जानकारी दिए ।

कार्यशाला गोष्ठीले होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको आगामी दुई वर्षे कार्य योजना तयारीका लागि बृहत छलफल गरी सैद्धान्तिक, व्यवहारिक एवं उद्देश्यपरक योजना तर्जुमा गरी दुई वर्षे परिणाममुखी रणनीतिक कार्ययोजनाको मस्यौदा तयार गर्नुका साथै नेतृत्व विकास सम्बन्धी तालिम समेत प्रदान गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।

कार्यशालामा संघमा आवद्ध १३ वटै जिल्लाका अध्यक्षहरुका साथै प्रदेश संघका सम्पूर्ण पदाधिकारी, सदस्य एवं सल्लाहकारहरु र मातहतका अन्य संघ संस्थाका पदाधिकारीहरुको समेत उल्लेख्य उपस्थिति रहेको संघले जनाएको छ । 

कार्यशाल गोष्ठीको उद्घाटन प्रदेश संघका अध्यक्ष दामोदर नेपाल र निवर्तमान अध्यक्ष सन्तोष उप्रेतिले संयुक्त रुपमा गरेका छन् ।

Read More
admin 22 Jul, 2025
होटल तथा पर्यटन ब्यबसायी संघ नेपाल बागमती प्रदेस कार्यसमितिको नवौं बैठकमा दोलखाको तर्फबाट सहभागी जनाउदै बैठक भब्य र सभ्य रुपमा सम्पन्न ।

२९ फागुन, काठमाडौं । होटल तथा पर्यटन ब्यबसायी संघ नेपाल बागमती प्रदेस कार्यसमितिको नवौं बैठकमा दोलखाको तर्फबाट सहभागी जनाउदै बैठक भब्य र सभ्य रुपमा सम्पन्न ।

१.होटल तथा पर्यटन ब्यबसायी महासंघ र प्रदेश संघलाइ दोलखामा चलिरहेको दोलखा महोत्सवमा निमन्त्रणा गरियो ।

२.होटल तथा पर्यटन ब्यबसायी संघ नेपाल बागमती प्रदेशको तेस्रो अधिबेशन दोलखाको जिरीमा चैतको ४ र ५ गते दोलखा संघको सह आयोजनामा हुने ।

३.कार्यक्रमको जानकारीको लगी पत्रकार सम्मेलन गर्ने ।

४.आब २०८१/०८२को रणनैतिक कार्ययोजना निर्माण ।

५.कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मुख्य मन्त्री बहादुर सिह लामाले गर्ने ।

Read More