हाेटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशकाे यही चैत्र ४ र ५ गते दाेलखाकाे चरिकाेटमा हुन लागेकाे तेश्राे अधिवेशनमा पाल्नु भइ कार्यक्रमलाइ भव्य अनि सभ्य रूपमा सम्पन्न गर्नु हुन यस प्रदेश अन्तरगतका १३ वटै जिल्लाका अध्यक्ष एवं सम्पूर्ण हाेटल तथा पर्यटन व्यवसायी साथीहरूलाइ हार्दिक अनुराेध गर्दछाैँ ।
दाेलखा जाउँ, बागमती प्रदेशकाे तेश्राे अधिवेशन सफल पाराैँ ।