BEGIN:VCALENDAR
VERSION:2.0
PRODID:-//wp-events-plugin.com//7.2.2.1//EN
BEGIN:VEVENT
UID:1@bagmati.hpfn.org
DTSTART;VALUE=DATE:20250115
DTEND;VALUE=DATE:20250116
DTSTAMP:20250314T110158Z
URL:https://bagmati.hpfn.org/events/%e0%a4%ad%e0%a5%87%e0%a4%9f%e0%a4%98%e
 0%a4%be%e0%a4%9f-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0
 %a5%8d%e0%a4%b0%e0%a4%ae/
SUMMARY:होटल तथा पर्यटन व्यवसायी 
 संघ नेपाल बागमती प्रदेशद्व
 ारा दुई दिने कार्यशाला गोष्
 ठी सम्पन्न
DESCRIPTION:होटल तथा पर्यटन व्यवसाय
 ी संघ नेपाल बागमती प्रदेशको 
 आयोजना र काभ्रे होटल तथा रेष
 ्टूरेण्ट व्यवसायी संघको सह 
 आयोजनामा धुलिखेलमा संघको र
 णनैतिक योजना तर्जुमा कार्य
 शाला गोष्ठी सम्पन्न भएको छ ।
  यही माघ १६ र १७ गते दुइ दिनसम
 ्म काभ्रेको धुलिखेलस्थित ध
 ुलिखेल भिलेज रिसोर्टमा चले
 को कार्यशाला गोष्ठी जुन उद्
 येश्यका साथ आयोजना गरिएको थ
 ियो सो उद्येश्य प्राप्तीमा 
 फलदायी नै रह्यो भन्ने आशा गर
 ेका छौँ ।\nगोष्ठीले होटल तथा 
 पर्यटन व्यवसायी संघ नेपाल ब
 ागमती प्रदेशको आगामी दुई वर
 ्षे कार्य योजना तयारीका लाग
 ि बृहत छलफल गरी सैद्धान्तिक\
 , व्यवहारिक एवं उद्देश्यपरक 
 योजना तर्जुमा गरी दुई वर्षे 
 परिणाममुखी रणनैतिक कार्ययो
 जनाको मस्यौदा तयार गर्नुका 
 साथै नेतृत्व विकास सम्बन्ध
 ी तालिम समेत प्रदान गरेको छ 
 ।\nउक्त कार्यक्रमलाई सफलताप
 ूर्वक सम्पन्न गर्न अनवरत रू
 पमा खटिनु भएका संघका बरिष्ठ 
 उपाध्यक्ष श्याम भालु ज्यू\, 
 कार्यसमिति सदस्य होम बहादु
 र श्रेष्ठ\, काभ्रे जिल्ला सं
 घका सदस्य निलकण्ठ श्रेष्ठ\, 
 सपना थापा\, होटल व्यवसायी मह
 ासंघ नेपालका कोषाध्यक्ष कृ
 ष्ण कुमार श्रेष्ठ ज्यूहरुल
 ाई विशेष धन्यवाद दिनै पर्छ ।
  अझ विशेष धन्यवाद हाम्रा सल्
 लाहकार राजु सरकार ज्यूलाई द
 िन चाहन्छु । अझै बढी धन्यवाद
  त आ आफ्नो व्यस्तताका बाबजुद
  समय निकालेर टाढा टाढाबाट धु
 लिखेलसम्म आएर दुई दिनसम्म स
 मय दिएर प्रदेशले आयोजना गरे
 को कार्यक्रमलाई सफल बनाउनु 
 अहम भूमिका निभाइदिनु भएकोम
 ा निवर्तमान अध्यक्ष ज्यू\, क
 ार्य समितिका पदाधिकारी\, सदस
 ्य एवं सल्लाहकार ज्यूहरू र स
 बै जिल्लाका जिल्ला अध्यक्ष 
 तथा इकाई अध्यक्ष ज्यूहरूला
 ई दिन चाहन्छु । यहाँहरू सबैक
 ो साथ सहयोग र प्रतिवद्धता भए
 कै कारण कार्यक्रम सफल भएको ह
 ो । यो कार्यक्रमको सफलताले ह
 ामीलाई आगामी दिनमा अझ बढी उप
 लब्धीमूलक र प्रेरणादायी का
 र्यक्रमहरू ल्याउने उत्साह 
 जागेको छ । सबैजनालाई पुनः धन
 ्यवाद ज्ञापन गर्दछु ।
ATTACH;FMTTYPE=image/jpeg:https://bagmati.hpfn.org/wp-content/uploads/2025
 /03/20230301_111718-scaled.jpg
END:VEVENT
END:VCALENDAR